कडा कुरा

सरकार अक्करतिर, विपक्ष टक्करतिर, प्रतिपक्ष ठक्करतिर, देश गोलचक्करतिर !

हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनीगृहमन्त्रीले उहिले गर्ने हडताल चाहीं के हो नि ! संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्तिमा कांग्रेस मौनचुपचाप चारआना, हल्ला गरे बाह्रआना, सहयोग गरे च्याप्प, बिरोध

चर्चाको शिखरमा बर्मा र घरमा, मन्त्रीको यात्रा नख्खु जेलमा !

म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनीट्रम्पमात्र होला भन्ठानेको जो आएनी त्यस्तै रहेछ ! सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा, के हो संकेत ?कि गाडी छामेको कि त नाडी

“हँसाउने जिम्मा ओलीले लिएपछि नेपाल बेरोजगार, गजुरेल ईन्धन खोज्दै !”

“किन आएका बिहानै मुन्द्रे मनोजको घरमा ?” “के खिचडी पकाउँदैछन् गजुरेल र नेपाल ?” “खिचडी नपकाएर किन चिया पकाईन् गजुरेलकी भाउजुले ?” “हैट ! के हो यस्तो अचम्म ? ए….चस्मामा

ओलीकाे कमेडीले नेपाल-गजुरेल मुर्छा : ‘टेन्डिङ’मा आउन ‘भाईरल’ ‘हेडलाईनकारिता’ !

“किन आएका बिहानै मुन्द्रे मनोजको घरमा ?”“के खिचडी पकाउँदैछन् गजुरेल र नेपाल ?”“खिचडी नपकाएर किन चिया पकाईन् गजुरेलकी भाउजुले ?” “हैट ! के हो यस्तो अचम्म ? ए….चस्मामा धुलो लागेको

गाली सम्हालेर राख्नुपर्छ कमरेड, आफुले आफैंलाई दिनुपर्ने हुन्छ !

ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र‘त्रिपाल बाहिर निकाल्ने समय चुनावपछि, त्यो पनि हाम्ले जितेमात्र !’ –रेल विभाग पेट्रोलियम विक्रेताको कमिसन बढ्यो, उपभोक्तालाई प्रतिलिटर ३६ पैसा

नेकपा दोहोरी : विश्वासमा श्वासप्रश्वासको समस्या

‘प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु’: रामचन्द्र पौडेलकिनकी सभापति देउवाको औंला मतिर ठडिन थाल्यो ! १९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्ड (भारत)को एकदिने मुख्यमन्त्रीयसै प्रसंगमा २१ बर्षीया किशोरीलाई बनाइयो प्रदेश एक (नेपाल)को

पेट्रोलको भाउसँगै पेटको घाउपनि बढ्न थाल्यो, अब के गर्ने !

उखु किसान भन्छन्- ‘सरकारले यसपटक पनि झुट बोल्यो’सरकार भन्छ – ‘किसानले यस पटकपनि गल्ती गरे, हाम्रो आश्वासन पत्याउनु !’ संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो भाइरसको नयाँ भेरियन्ट‘स्वर्ग फर्किसके पछि

परराष्ट्र मन्त्रीको हात समाउँदै राजनाथ सिँहले साेेचे- ‘देखेँ, ज्वरो उतरा कि नही !’

परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली यात्राः मोदीले किन दिएनन् भेट ?राष्ट्रबादको ज्वरो उत्रि नसकेको भारतको ठम्याई ! किन समाती रहे भारतीय परराष्ट्रमन्त्रीले नेपाली परराष्ट्र मन्त्रीको ‘नमस्कार’ ?समातेको हैन, दम कितना है भनेर

‘ईलाका मेरा धमाका तेरा, जहाँ केरा त्यहाँ डेरा ?’ HowGuZee TV को DNA

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थानअर्नव गोस्वामीले अन्तर्वार्ता लिने तयारी ! प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवसप्रधानमन्त्रीको योग ध्यानको प्रवचन सुनेर योग गुरुहरु हेरेको हेर्यै ! पूर्वराजदूत रे भन्छन्– ‘सीमा विवाद समाधान

प्रचण्डलाई सिंह बनाएँ- टोक्न खोजे, ओलीलाई गोली बनाएँ- ठोक्न खोजे ! Headline Humor

‘जम्मा चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन’गलत । बैठकमात्र बसेन, सांसदले भत्ता पनि पचाए ! सुर्खेत पुगेर योगेश भट्टराईले भने- ‘केपी ओलीले कम्युनिस्ट एकतामाथि गद्दारी गरे’‘जसको जुँगा र

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com