कडा कुरा

ईम्युनिटी पावर घटाउने अनलाईन सामाग्रीहरु :….

बिचलित गराउने भिडियोहरु,आतंकित बनाउने तस्वीरहरु ।तथ्य बिनाका सम्चारहरु,तर्क बिनाका बिचारहरु ।यी ईम्युनिटी घटाउने सामाग्री हुन् न्युज बिनाका हेडलाईनहरुभ्युज बिनाका टाईटलहरुयुज बिनाका थम्बेलहरुफ्युज बिनाका हाईलाईट्सहरुलाईन बिनाका अनलाईनहरुमुटु बिनाका युट्युबहरुफन्डावाला चटकहरुकाण्डवाला टिकटकहरुईम्युनिटी

वामनेताहरुमा Red Fungus लक्षण, राष्ट्रिय सभामा देखियो संक्रमण !

भारतमा कोरोना महामारीसँगै अाँखा संबन्धी राेग   ‘Black Fungus’ देखिएको छ । यता नेपालमा भने Black fungus मिल्दोजुल्दो  ‘Red Fungus’ को खतरा बढेको छ । विशेष गरेर ‘वाम नेता’मा Red

यो सरकार रहँदैमा अक्सिजनको खोलो बग्छ ? त्यो सरकार आउँदैमा कोरोना डराएर भाग्छ ?

-याे सरकारले मात्रै महामारी नियन्त्रण गर्न सक्ने हो ? -नयाँ सरकार बन्नासाथ भाईरस कन्ट्रोल हुन्छ र ? -बिरोधीलाई सिध्याएपछि मात्रै खोप आउने हो ? -यो प्रधानमन्त्री ढल्नासाथ देशमा अक्सिजनको खोलो

काम कुरो एकातिर, कमरेडहरु जात्रातिर !

-केशवराज गजुरेल बिनासकाले बिपरित बुद्धि ! अर्थात् सत्कर्मीबाट प्रकट हुने दुष्कर्म, सहजताबीचको असहज परिणाम, सद्भावको  बिरुद्ध दुराभाव, सफलताका बिरुद्ध असफलता, आत्मसम्मानको  सट्टामा हिनताबोध र आत्मग्लानी हुनुलाई बिनासकाले बिपरित बुद्धि भनिन्छ ।

हात्ती पाल्न सौराहामा गार्हो, गैंडा पाल्न कहाँ गार्हो !

‘कोरोना फैलाउन राजनीतिक दलकै भूमिका बढी छ ।’ -डा. बाबुराम मरासिनी, जनस्वास्थ्यविद‘कोरोनामात्र हैन, रोना र धोना पनि फैलाएका छौँ ।’ –राजनैतिक दलदलहरु झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै ।राखिँदै रहेछ,

प्रधानमन्त्रीको व्यंग्य माथि प्रचण्डको घोच्यांग्य, अर्थपुर्ण उपस्थिति, ब्यार्थपुर्ण गतिविधि ! – हिजोआजका हेडलाइनहरु, The Headline Humors.

संसदका महत्वपूर्ण समितिमा एमाले ओली पक्षको अर्थपूर्ण उपस्थितिउपस्थिति अर्थपुर्ण भएर के गर्नु, काम ब्यार्थ पुर्ण भएसी ! बंगालकी मुख्यमन्त्री वनर्जीलाई चुनाव प्रचारमा एकदिनको प्रतिवन्धकुटे जस्तो र रोए जस्तो, मायाँ गरेर

‘गैंडा’ र ‘गैंडाहरु’को गणना : सबैभन्दा बढी कहाँ पाईन्छन् हाेला !

पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित, कसले कति मत पाए ?पत्रकार महासँघ कि एमाले, निकाले, सिटाले, डिढालेहरुको सत्संग ! माडीको अयोध्यापुरीमा राम-सीताका मूर्ति रामनवमीमा राखिनेज्वाईँ -छोरी नै स्वदेशी भएको प्रमाण देखिने

आजका हेडलाईन : चाईनिज खोपदेखि बम हान्नेलाई मन्त्रीहुँदै सरकारकाे गाँठो सम्म

आजदेखि चीनियाँ खोप लगाइँदैखोपले नेपाली ईम्युनबारे सिकाईंदै ! ‘केही समयपछि फेरि सरकार कब्जा गर्ने ठाउँमा पुग्छौ’:  प्रचण्डसरकारमा पुग्ने, चलाउने, सम्हाल्ने, जिम्मेवारी निभाउने होइन, ‘कब्जा गर्ने’ रे ! रूकुम पुगेर प्रचण्डले

पेट्रोलियम पदार्थको मुल्य वृद्धिले वायु प्रदुषण रोक्छ ? सरकार परिवर्तनको रहरले कोरोनाको दोश्रो लहर छेक्छ ? 🙊

दल फेरेर मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियोसांसदभन्दा मन्त्री पदमा स्वादिलाे भएको भ्रष्टोक्ती ! प्रधानमन्त्रीलाई नेता नेपालको कटाक्ष : ‘कति नाम लेख्ने रहर रहेछ !’‘नाम होस्, बदनाम होस्, गुमनाम

के महामारीमा परग्रहीकाे हात छ ? आबुई ग्रह, हाईपर टेक्नोलोजी र अ९ठाे सिग्नल !

कोरोना भाईरसको श्रोत : परग्रही प्राणी ‘कोरोना भाईरस’ उत्पती संबन्धमा एउटा अनौठो दाबी सार्वजानिक भएको छ । चमेरोबाट मानिसमा सरेको हुनसक्ने WHO को रिपोर्ट आएको भोलिपल्ट अभेरिकाकाे SOU (Science of

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com