कडा कुरा

फुट-बल हेर्दै ओली बा, गुट-बल हेर्दै दाहाल बा, टुट-बल हेर्दै नेपाल बा, मुढ-बल हेर्दै देउ बा !

नेकपा छुट्ट्याउने फैसलाविरुद्ध पुनरवलोकनः अर्थपूर्ण कि व्यर्थ ?मनै नमिलेपछी फेरि टाँसिन खोज्नु भनेको न अर्थ न बर्थ गोविन्दगाई, भुँडीमा मुसा घाँटिमा टाईजस्ताे भएन र ! ‘एमाले हाम्रो हो, केपी ओली

थुतुनो बढी चल्छ ? कन्ट्रोल गर्नाेस्, केवल ५ मिनेटमा !

‘थुतुनो नियन्त्रण’ आजको मुख्य आवस्यकता हो । जिब्रो चल्नु र चिप्लिनु फरक कुरा हुन् । जिब्रो चलाउन नजानेर चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । चाहिनेभन्दा बढी चल्दा नैतिकता मर्किन्छ

ओलीबा र नेपालबाको हानाहान, कसको के हतियार, को कसको मतियार ? Headline Humor

अध्यक्ष ओलीलाई प्रतिप्रश्नसहित जवाफ दिने नेपाल समूहको तयारीप्रश्नोत्तर कार्यक्रम अन्त्य गर्ने मुडमा ओली ! सरकार गठनमा देउवाको बुझाई : बहुमत पुग्नै कठिन, पुगे टिक्न झन् कठिनभए पनि ठिकै छ नभएपनी

हराएको खसी ‘युट्युब सेना’ले खोज्ने, ‘फेकिङ फोर्स’ले थाल्यो ‘अपरेसन पाठी’ !

झापा, दमकबाट हराएको खसी र उसकी पाठी साथी खोज्न ‘युट्युब सेना’ परिचालित हुने भएको छ । ‘हाम्रो ‘फेकिङ फोर्स’ युनिटको कमाण्डमा ‘अपरेसन पाठी’ शुरु हुँदैछ ।’ -फोर्सका कमान्डर युट्युबराज फेकुरेलले

‘अक्सिजनबाट साबधान !’ -मनमन्त्रीको मनुरोध

असाबधान ! असाबधान ! असाबधान ! भारतको राजधानी उलानबटोरको अमेजन जंगलबाट उत्सर्जित कार्वनडाईअक्साईडको कारण मानिसमा  अक्सिजन ट्रान्सप्लाण्ट गर्नसमस्या देखिएको छ । असार साउनको यो शिशिर ऋतु हावा हुण्डरीको मौसम हो

सर्वोच्चको फैसलापछि सांसद किनबेच गर्न ‘पावर ब्रोकर’को मास्टर प्लान !

संसद विघटनको बा-प्रयासलाई हजुरबा अदालतले लात हानेपछि बात अर्कैतिर पुगेको छ । अब प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा नदिए खेल अनैतिकताका आधारमा अघि बढ्नेछ । सत्तामा टिकि रहने, नढाली नछोड्ने र

किन भयो कमेडीलाई ‘एन्जाईटी’ !

बाको बेलगाम बोलीमाथी ब्यङ्ग्य गर्दा,‘प्रचण्डको हनुमान’काे आरोप आउँछ,काकाको उदण्ड शैलीमाथी हाँसाे गर्दा‘ओलीको अरिङ्गाल’काे आक्षेेप लगाउछ , दााईकाे समाजबादी झाेँकमा जोक बनाउँदा‘लोकतन्त्र बिरोधी’ भन्दै गाली बर्साउँछ,भाईको जनवादी बिजोगमा कमेडी गर्दा‘क्रान्तिबिरोधी मतियार’

प्रजातन्त्र दिवस : हिजो, आज र भोलि !

By Team Gajureal.com हिजो !राजाका लागि प्रजातन्त्रशासन गर्ने काम मात्रै थियो,प्रजाका लागि प्रजातन्त्र,स्वतन्त्रताको नाममात्रै थियो ! आज !नेताका लागि प्रजातन्त्रभोट बटुल्ने भाँडाे भएको छ,जनताका लागि प्रजातन्त्रखाउँ/नखाउ- घाँडाे भएको छ !

‘नेपालमा भाजपाको सरकार बन्नुअघि भारतमा चिनकपाको सरकार !’ -Beep *Love Dev

ओली पक्ष भन्छ- ‘पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो’प्रतिपक्ष भन्छ- ‘सत्तापक्ष कुहियो, सफलता सबै तुहियो !’ बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाएजल्दा जल्दै गाडीले भन्यो – ‘मलाई जलाएर

चुनाव चिन्ह बाँडफाँड : ‘ओकपा’लाई वादलमा हराएको घाम, ‘पुकपा’लाई ग्रहण लागेको सूर्य !

‘कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं’: गृहमन्त्री  बिदा हैन, काम चाहियो । गरिखाने ठाम चाहियो ! ‘बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन’: प्रचण्ड‘प्रचण्ड र मलाई पुष्पकमलले एक हुन दिँदैनन् !’

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com