कडा कुरा

सिलिन्डरको भन्दा डरको लाईन खतरा ! Headline Humor

उपत्यकामा १४ हजार ग्यास सिलिण्डर थपिँदै, आयल निगम भन्छ -‘कसैको सिलिण्डर रित्तो हुँदैन !’ अर्थात्, भारतले पठाएकाे मौज्दात रहुन्जेल मात्र नि ! समायोजन भएका कर्मचारीले माग्न थाले एक तह बढुवा

नेपालमै मृगौला प्रत्यारोपण :  बन्न सक्छ अन्तराष्ट्रीय किड्नी हब ?’

-केशवराज स्वदेशमै मृगौला प्रत्यारोपण सफल भएपछी बजार गर्माएको छ । ‘प्रधानमन्त्री ठिक भएर आउने भए, थप जटिलता ल्याउने भए !’ एकजनाले भने । अर्काले सोधे – ‘कसरी ?’ उनले थपे

‘बिधेयक पास नभएपनि गाँजा अवस्य पास हुन्छ ।’ -गाँजोलोजिस्ट Headline Humor

अनौठो दुर्घटना : पुलको बारमा लडेका युवकको पेटमाथि चढ्यो मोटरसाइकल ‘सधैं घोडा चढ्दो साथी, आज घोडा उसैमाथी’ भनेको यही होला ! सेनाभित्रको भ्रष्टाचार अख्तियारलाई छानबिन गर्न दिन सुझाव अख्तियारका हाकिमहरुको

आजका हेडलाईन ह्युमर : त्रास होईन आश बाँडौं

भेनेजुयलाका राष्ट्रपतिले महिलालाई भने- ‘देशका लागि छ वटा बच्चा जन्माउनुस् ।’ महिलाहरु कुर्लिए – ‘राष्ट्रपतिज्यू, एउटा हातले मात्र ताली बज्दैन, हाम्लाईमात्र गाली नगर्नुस !’ लागूऔषध तस्करका अनेक काइदा : फूलकोपीबाट

‘कोरोनाको त्रास बेचेर कमाउनुभन्दा करुणाको आश जगाएर कंगाल हुनु राम्रो !’ -फेकन्युज बिरोध मोर्चा

  लीलामणि पौडेल : अकारण गलहत्याइएका राजदूत राम्रालाई हटाउने, हाम्रालाई पठाउँने तयारी ! कोरोना आतंकका कारण बिभिन्न कार्यक्रम तालिका परिवर्तन नयाँ तालिका : १।स्थगित २।क्यान्सिल ३।पोस्टपोन्ड ४। पुनर्विचार ५।अन होल्ड

करिश्माले किन गरिन् ,होली कार्यक्रम रद्ध ?

गाँजा बेचेर नेपाललाई समृद्ध बनाउन सकिन्छ : सांसद स्वागतयोग्य बाँझोबारी भर्ने कुरा, समाजले सोच्ला गँजडी बढ्ने कुरा ! पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर उभिएर गर्दा चारतिर छरिनें, बसेर

लुटेरालाई छाता ओडाउने नेता को को हुन् ? Headline Humors

कोरोनाको त्रास : सांसदहरु भन्छन्, ‘कोरोनामुक्त भनेर मूर्खता प्रदर्शन नगरौँ’ अरुबेलाको स्याहार, कोरोना आउँदाको बिस्याहार नहोस् । मालपोतमा घुसखोरी घट्यो, घुसखोरीका कारक सेवाग्राही: मन्त्री अर्याल अर्थात, कर्माचारीले खान्न खान्न भन्दा

पुस्तकमा कर, वाईफाई फ्री Headline Humor

ओली मौन, प्रचण्ड र माधव नेपाल रक्षात्मक ओलीले मौनताबाट शक्ति आर्जन हुन्छ भन्ने बुझेका हुनसक्छन् ! बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने- ‘सरकारलाई बद्नाम गर्ने प्रयास भयो ।’ प्रयास कसको तर्फबाट

मोदी-ट्रम्प सम्झौताको नेफोली कनेक्सन !

ओलीले माधव नेपाललाई भने– ‘सचिवालयको निर्णय कार्यान्वयन गर्न सक्दिनँ ।’ अर्थात् जानिजानी आफ्नै खुट्टामा बन्चरो किन हानौं माधव कमरेड, म ! ट्रम्प–मोदी सम्झौताको नेपाल साइनो साँढेकाे ड्वाँ, बाच्छाको ट्वाँ !

कमरेटकाे चिठ्ठा कमरेटलाई -‘ढोडको बैसाखी कैलेसम्म ?’

– केशवराज  बिनासकाले बिपरित बुद्धि ! अर्थात् सत्कर्मीबाट प्रकट हुने दुष्कर्म, सहजताबीचको असहज परिणाम, सद्भावको  बिरुद्ध दुराभाव, सफलताका बिरुद्ध असफलता, आत्मसम्मानको  सट्टामा हिनताबोध र आत्मग्लानी हुनुलाई बिनासकाले बिपरित बुद्धि भनिन्छ

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com