गजुरियल कुरा

मन्दिर र गुम्बा जानपनि ‘नो अब्जेक्सन लेटर’ माग्दा…

  स्वदेशमा विदेशीको संस्कृति चल्दा ! बन्द होलान् रोदीघर खुल्लान् क्याब्रे साल्सा !!  वीरगञ्जको माईकेलाल माईकल ज्याक्सन बन्ला ! दौरा सुरुवाल लाउँछु भन्दा ‘No Permission’ भन्ला !! ‘No Objection Letter’

यी हुन् नौरंगी काठमाण्डौका नौ वटा नाम…

काष्ठमण्डप, कान्तिपुर, नेपाल खाल्डो बाहेक काठमाण्डौका अन्य नौ वटा नाम छन् । ती के के हुन् ? पढ्नोस्, मेट पिचिपिच हाँस्नुहोस् । १.कुलमाण्डौ बिद्युत प्राधिकरणमा कुलमान घिसिंग आएपछि काठमाण्डौलाई ‘कुलमाण्डौ’

एकपाका कार्यकर्ता र नेकपाका कार्यकर्ता..

चिया पसलमा ‘एकपा’का एकजना कार्यकर्ता आफ्नो पार्टीको वकालत गर्दै थिए – ‘संसदको उपस्थिती, जनमत र क्षमताको हिसावले हाम्रो पार्टी सबैभन्दा लोकप्रिय छ ।’ छेवैका एक ब्यक्तिले ब्यंग्यात्मक पाराले थपे- ‘हो

सन्तानका दुई प्रकार, थाहा पाउनोस्, तपाईंको प्रकार !

  ‘जन्म दिने आमा-बुबा प्रति छोराहरुको  कर्तब्य भनेको वहाँहरुको राम्रो हेरचाह गर्नु, सु:ख दु:खको ख्याल राख्नु हो ।’ यो मान्छेको भनाई हो तर फरक पाईन्छ । आउनोस्, त्यस्तै एउटा गजुरीयल

यस्तो छ, अन्तर्राष्ट्रमा हाम्रो छवि…

  ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च छ ।’  परराष्ट्रमन्त्रीज्युले भनेपछी पत्याउनै पर्यो । प्रदिप ज्ञवालीको भनाई पत्याउनै पर्यो । तर, छवि उच्च हुनुको कारणचाहीं अलि फरक छ । आउनोस्, यो

ल पढ्नुस्,’नाकलाई खोल हाल्नु’ को अर्थ के होला ?

सिरकलाई खोल हाल्ने कुरा हामीले सानै देखि सुन्दै आयौं । डसना र तकियाको खोल पनि देखेकै हौं । तर भर्खरै मात्र ‘नाकलाई खोल हाल्ने’ कुरा सुन्न पाइयो । ईलाम चिसापानीकी

ल पढ्नुस, करोडपति चक्रधरको रोडपती चिन्तन् …

दार्जेलिङ यात्राको क्रममा एकजना नेपाली भाषी दाजु भेटिए । केहिबेर सँगै यात्रा गर्दा समय कटाउन कुराकानी गर्दै थियौं । यसै सिलसिलामा उनले भने- अन्त, मो पोहोर साल नेपाल गाको थियो

कुर्कुरे र वाइ वाइको मुल्यवृद्धि रोक्न लक्ष्मीपुजा !

  “ला ! मसँग त ४० रुपैँया मात्र छ!” अघिल्लो महिनाको कुर्कुरे मुल्यवृद्धि पछि हजारौं ‘टिने केटाकेटी’हरुको मुखबाट ठ्याक्कै यही वाक्य सुनियो । जाबो ४० रुपैँयामा पाईने कुर्कुरे  ह्वात्तै  ५०

नेता, ब्यापारी र कर्मचारी को बढ्ता ढाँट्छन ? छुट्याउने तपाईंको काम ……

*नेताहरु धेरै भाषण गर्छन । निरन्तरको प्रयासले मानिसलाई पारङ्गत बनाउछ भनिन्छ । तर गुलियो पनि धेरै खाए तितो हुन्छ भने झै भाषणमै जीवन बिताएका नेता पनि भाषण  सक्ना साथ ढाँट्छन

संघीयता बचाउँन मुसो खोजिंदै…

  –राजेश मिश्र, अमेरिका एउटा राजा थियो, लोभी र खन्चुवा । एकदिन उसले आफ्नो भान्छेलाई आदेश दियो, “यो संसारमा सबैभन्दा सुगन्धित परिकार बनाएर मेरो हजुरमा उपस्थित गर ।” भान्छेले आज्ञा शिरोपर

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com