गजुरियल कुरा

नेपाली विद्यार्थी नलाने अष्ट्रेलियाको बिरोधमा नेपाल बन्द !

फुटपाथ व्यवसायीद्वारा बुटवलमा प्रदर्शन प्रदर्शन ? आफ्नो मालसामान प्रदर्शन नगरी कसरी किनबेच हुन्छ त ! के समाचार हो यो ! ‘अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आवागमन रोक्नुपर्छ ।’ : अस्ट्रेलियन नेशनल विश्वविद्यालय

जनगायक जीवन शर्माको व्यथा र ‘छ माया छपक्कै’को कथा !

दिपक–दीपाको ‘छ माया छपक्कै’ हेरेपछि लपक्कै हुनु पर्ने, म त कन्फ्युज पो भएँ ! फिलिम चलिसक्यो । पैसा फलिसक्यो । माग्नेले हँसाई सक्यो । दिनेले रुवाईसक्यो । दर्शकले दिईसके ।

सि फर्किएको भोलिपल्ट ‘विप्लव’ भेटिए

  सि फर्किएको भोलिपल्ट ‘विप्लव’ भेटिएका छन् । मेरो अत्याधिक खोजीमा रहेका उनलाई बाबु मिरोजले भेटेको हो । हिजो ‘सर्च एण्ड सफाई’ अन्र्तगत घरको अज्ञात कुनामा उनि भेटिएका हुन् ।

शुभकामना यस्तो होस् ।

शुभ कामना ‘भनेर’मात्र हुन्न ‘दिनु’पर्छ । भन्नु औपचारिकता हो, ‘दिनु’ त्याग गर्नु हो । जिम्मेवारी बोध गर्नु हो। परेको बेला सहयोग पुर्याउनु हो । समर्पणभाव प्रकट गर्नु हो । शुभ

चार दशकपछि बाको चिनो भेटियो !

आज मसंग बाका दुईवटा चिनोमात्र बाँकी छन् । एउटा, मेरो नागरिकतामा उहाँको नाम– भवानी प्रसाद । र, अर्को, न्वारानमा उहाँले जुराई दिएको मेरो नाम– मायानाथ ! जतिबेला मलाई निराशाको कालो

‘के छ माईला ?’

‘के छ माईला ?’ यो शब्द सुन्दा कम्ति मज्जा आउँदैन ! तर, माईलाहरु अल्पसंख्या छन् । केही परिवारका माईला बाँकी छन् । केही पार्टीका माईला बाँकी छन् । थोरै संख्यामा

सर्बत्र पींडित माईलाहरुको राष्ट्रिय मोर्चा बन्नुपर्ने…

‘के छ माईला ?’ यो शब्द सुन्दा कम्ति मज्जा आउँदैन ! तर, माईलाहरु अल्पसंख्या छन् । केही परिवारका माईला बाँकी छन् । केही पार्टीका माईला बाँकी छन् । थोरै संख्यामा

चैत्र २३ अर्थात् फाल-डल्लो-मार-मुङ्ग्रो-दे-दनादन-प्रतियोगिता…

  स्वस्ती श्री महात्मा गौतम बुद्धका अनुपम क्रिपाले हाम्रा राष्ट्र्यि वर–बधु श्री धुर्मुस–सुन्तली फाउण्डेसनको आयोजनामा यही चैत्र २३ गते हुन गईरहेको ‘फाल–डल्लो–मार–मुङ्ग्रो–दे–दनादन–प्रतियोगिता’मा सहभागी भई मनोरञ्जन कमाउने, गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट

शेखरको प्रस्ताव : दक्षिण सिमानामा पर्खाल लगाउँ !

शेखर काका राजनिती गर्नु हुन्न तर राजनीति जान्नु हुन्छ । आफ्नो जिवन कालमा भएका सबै आन्दोलनलाई नजिकबाट हेर्नु भएको छ । समर्थन गर्नु भएको छ । २००७ साल, २०१५, २०३६,

‘ग्रेटर नेपाल’को पक्षमा सिके राउत !

‘ग्रेटर नेपाल’ का एक्ला अभियन्ता फणिन्द्र नेपाल हुन् । करिव २० बर्ष लामो उनको यो अभियानले खासै चर्चा पाउँन सकेको छैन । भर्खरैमात्र उनले चिनदेखि स्विजरल्याण्ड पुगेर ग्रेटर नेपालको झण्डा

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com