कडा कुरा

मतगणना : बिस्तारै गने जित्ने आश, हतार गरे सत्यानास !

‘कांग्रेस र माओवादीले सेटिङ गरेर स्थानीय चुनावमा लाभ लिए’ : बाबुराम भट्टराईत्यसलाई सेटिङ्ग हैन गठबन्धन गरेको भन्छन् ! ‘देशको स्थिति भयावह हुँदै गइरहेकाले विरोधको स्वरूप परिवर्तन गरेका हौँ’ : प्रदिप

हारे धाँधली र पैसाको खेल, जिते निष्पक्ष र अभुतपुर्व सफल !

लुम्बिनीबाट फर्किए मोदी, भने : ‘बुद्धको जन्मभूमि आउँदा खुशी भएँ’उनले थपे – ‘अब चाहिँ बुद्धको जन्म यहीँ भएको जस्तो लाग्न थाल्यो !’ खोटाङमा बालेन साहको जित/हारमा खसी बाजी राख्ने पक्राउनयाँ

हेलिकप्टरमा लुम्बिनी आएका मोदीले भनेनन्- ‘सिधा रुट दिलाएंगे, हमारी दोस्ती निभाएगें !’

एमालेले भन्यो : ‘मतदान र मतगणनामा धाँधली भयो’मतदाताले एमालेलाई भोट नदिएर धाँधली गरेको आरोप ! केशव स्थापित भन्छन् – ‘लेखेर राख्नुस् जित्ने मैले नै हो, बालेन तेस्रो हुन्छ’उक्त समचारका लेखकले

बालेनलाई स्थापितको आग्रह- ‘पख्नोस् टो, पख्नोस् टाे !’

काठमाण्डौमा बालेन साहको अग्रता, सुनिता डंगोललाई अत्याधिक मतअब काम गर्ने पालो युवाको, अविभावक बन्ने पालो बुवाको ! मतगणना सुस्त, यही पाराले महिनौं लाग्नेकर्मचारीलाई काम पनि भयो, भत्तापनि ! दोश्रो अन्तराष्ट्रिय

मौन अवधीमा बोल्न पाईँदैन, सोच्न सकिन्छ !

प्रधानमन्त्रीको गाउँमा शेरबहादुर नै शेरबहादुर, देउवा थरका मात्रै १३ जनासंयोगवश १३ जनाकै भाग्यमा ७ पटक प्रधानमन्त्री बन्न सक्ने लाभ ! काठमाडौंका मेयर उम्मेदवारलाई नै थाहा छैन भोट हाल्ने तरिकाआफ्नो मत

निर्वाचन  हुन ‘गई रहेको’ कि ‘आई रहेको’ ?

‘मैले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी छन्’ : ओलीआमजनताको अगाडि दिने भाषण किन बुद्धिजीवीलाई लक्षित गर्नुपर्यो त ! देशभरिका मतदाताको दिमागमा छैन एमसिसीको मुद्दाविरोधी र पक्षधरहरुको दिमागमा मात्र एमसिसीको मुद्दा

मलेसिया लानेको महलमा जानेको भिड, भिसा फ्रि, टिकट फ्रि, गफ फ्रि !

झुटो सपना देखाएर ओलीले जनतालाई झुक्याए’ : मन्त्री झाँक्रीओलीले झुटो सपना देखाएका हैनन्, भोट मागेका हुन् ! ‘एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवलबासीलाई’ : प्रधानमन्त्री देउवाएमसीसी विरोधीहरु बुटवल विरोधी भएको पुष्टि

भाउजुको दाईजो दाईको अंश हो र बजेट !

भरतपुरको चुनावी सभामा देउवाले फकाए, प्रचण्डले तर्साएसभामा हुनेहरुलाई फिलिम हेरेजस्तो महसुस भएको ! भोजेघाटका स्थानीय भन्छन् : ‘नेताका मुख हेर्न चुनावै आउनुपर्छ’नेताको मुख हेर्ने दिन ल्याउन पहल गर्दै स्थानीय !

आमसभास्थल डुबानमा,  प्रकृतिले षडयन्त्र गरेको आरोप, वर्षासँग स्पस्टिकरण लिईने!

‘ठूलो हुन जे पनि गर्ने एमाले क्यारेक्टरले दबावमा पर्‍यौं’ : गगन थापासत्तामा नहुँदा पनि दिनसक्ने कस्तो दबाव त ! आउँदो निर्वाचनमा पाँचै दललाई एकैपटक ‘कर्‍याककुरुक’ पार्छौं : ओलीकर्‍याककुरुक पार्न खोज्दा

नाङ्गा उम्मेदवारका बाङ्गा भाषण !

अन्य दलका उम्मेदवारप्रति ओलीको टिप्पणी : ‘चर्चा गर्न लायक नै छैनन्’ !‘त्यही भएर आलोचनामात्र गर्छु’ !’ ‘सरकारले कमिसनको लोभमा अर्बौंको औषधि खरिद गर्दैछ’ : ओलीलाखौँ होइन, करोडौं नि होइन, अर्बौंको

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com