कडा कुरा

विकास र शान्तीले भने – ‘अनुदानले समृद्धि जन्मिदैन !’

एमाले सांसदको हातहातमा काँधकाँधमा माननीय !माथि चढ्ने केही उपाय नै नभएपछि के चाहिँ गर्नु त ! ‘केपी ओलीले नरोकेको भए सभामुखको टाउकोमै माइकले हान्थेँ’ : सांसद रेखाकुमारी झाहाम्रा सांसदबाट यस्तै

लिनेलाईभन्दा दिनेलाई हतार, हतारको सम्झौता लतार पतार !

एमसिसीकी उपाध्यक्ष फातिमा सुमार काठमाण्डौमा, नेताहरुसँग भेटघाट गर्दै !लिनेलाई भन्दा दिनेलाई हतार, हतारको सम्झौता लतार पतार, के हो ? एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउनामै क्रान्तिकारी, विरोध नगरे के

संसदमा नाराबाजी : बस्नोस् माननीयज्यु, उठ्नोस् माननीयज्यु, सुत्नोस् माननीयज्यु !

‘पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ’ : प्रचण्डपद र पैसाकालागि नलड्ने भए त राजनीति नै छोडिदिए भैगो नि काम्रेड !  जुन जेलबाट फिरौती असुलेको

एमसिसीबारे प्रधानमन्त्री : बुझेका बोल्ने, नबुझेका नबोल्ने, बुझेर बुझ पचाउनेचाहिँ के गर्ने ?

ओलीले भने – कांग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्युसोचुनावपछि प्युसो को रुप फेरिन्छ होला नि त ! टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍योचीनले

डियर पिएम पढेको कलेज !

‘चुनावपछि एमाले फेरि सत्तामा फर्किन्छ’: प्रदीप ज्ञवालीफेरि सत्तामा फर्कियो भने इतिहास पनि दोहोरिएला नि त ! मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्तिनेपालको गृह कि भारतको गृह चाँही प्रस्ट नभएको !

सिनेमा हल खुले: अनलाईन क्लास पनि त सिनेमा हेरेजस्तै हो !

सर्वोच्चले माग्यो झलनाथ खनाललाई उपचार खर्च दिनुको कारणकारण – पुरानो मृगौलाले बिद्रोह गर्न गार्हो भएर ! ट्राफिक प्रहरीले शुरु गर्‍यो रातिमा समेत गति नियन्त्रण अभियानअभियानको नाम ‘तपाईंको धैर्यता खै ?’

‘उन’ले कसरी घटाएछन् २० किलो वजन ?

झलनाथ खनाल सोमबार काठमाडौं फर्किएहामीलाई कोसेली के छ ? त्यही नयाँ मृगौला हो ? एमालेको अध्यक्षका लागि योग्य छु : ईश्वर पोखरेलहो, आफ्नो योग्यताको मुल्याङ्कन आँफै गर्ने अर्को अध्यक्षको खाँचो

काठमाण्डौमा फोहोर र कोरोनाको संयुक्त सभा : महानगरपालिकाले प्रत्यक्ष प्रशारण गर्दै !

‘एमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौं’ : झलनाथ खनालतपाईंहरुले विद्रोह गर्नु भो, कार्यकर्ताको हरिवोजोग भो ! विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउट्याङ्कर चोरको भुँडी पक्कैपनी ट्याङ्करभन्दा ठूलो

पात झरेको हो कि रुख मक्किएको हो ?

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : महन्त ठाकुरनवगठित पार्टीबाट प्रधानमन्त्रीलाई केही आस छ जस्तो लागेन ! सीमा क्षेत्रमा नेपालीले दिनहुँ भोग्छन् हैरानी, गृह मन्त्रालय चूँसम्म पनि बोल्दैननेपाली गृह मन्त्रालय

चौथाईवाले वक्तव्य : ‘देखिनेगरी’ हस्तक्षेप गर्दैनाैँ

नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौंहो, अब माधव नेपालले हिजो भर्खर खोलेको पार्टी नेपालकै ठुलो पार्टी बन्छ !

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com