कडा कुरा

रोस्टममा ओलीबा : अध्यक्ष र व्यङ्ग्यचाहिँ कहिल्यै नछोड्ने देखियो !

काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउनेमास्क लगाइसकेपछि गाडी भिँड चाहिँ गर्न पाइने होला हैन ! अत्यावश्यक बाहेकका सवारी साधन बेलुका ८ बजेपछि चलाउन नपाइनेस्वार्थी मान्छेलाई आफ्नो सबै काम

टिकटदर रु. ५ कराेड ३० रुपैयाँ लाखमात्र !

‘सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राखियोस्’ : खिमलाल देवकोटाजनताको निगरानीमा सरकार ? चीनलाई नसुनाउनु नि ! बामदेव गौतमको प्रस्ताव : ‘जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौँ’नेताज्यु, हजुरको

बराहको प्रतिमा : बँदेल र सुँगुर के भन्छन् ? प्रतिमा हाम्रो पनि बन्छ हो मान्छे !

बाँदरप्रति वैरभाव : मान्छे किन आफूजस्तै प्राणी विरुद्ध एकोहोरिएको ?काम बिगार्ने बित्तिकै सानै देखि “बाँदर” सुन्नु परेकोले ! मेलम्चीका बाढी पीडितलाई तत्काल राहत दिन सरकारलाई राप्रपाको आग्रहधेरै पछि नाम सुनिएको

छिनमा सहयोद्धा छिनमा गद्धार, आँखा झिमिक्क, अडान गायब !

नेपाललाई केन्द्रीय सदस्यहरुको सुझाव : ‘सम्मानजनक एकता नभए विद्रोह’कम्युनिस्ट मानसिकता : भनेजस्तो नहुने बित्तिकै बिद्रोह  ‘माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागेपछि प्रचण्ड आत्तिए’ : महेश बस्नेतप्रचण्ड अचेल छिट्टै आतंकित

भुमी आयोग गयो, कसलाई फाईदा भयो ?

‘क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउँछु’: पारस खड्कागर्ने भए युवा हुँदै गर्दा राजनीतिमा प्रवेश गरेको राम्रो, बुढो हुँदासम्म सफल पनि हुन सकिन्छ ! ‘कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले

कोरोना बढ्यो, ‘तपाईंको मास्क खै ?’ ‘श्वास फेर्न गार्हो हुन्छ !’

माधव नेपाललाई प्रचण्डले भेटे, ओलीले पनि भेट्ने तयारीभेटवार्ता – माधव : ‘तपाईं अध्यक्ष छोड्नुस्’, ओली : ‘तपाईं पार्टी छोड्नुस्’  एकपक्षीय रुपमा अघि बढे ओली, एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको

‘कोभिड प्रेस ब्रिफिङवाला डा. सा’ब : युनिफाईड अस्पतालबाट प्रसुतीमा खस्पताल ! किन होला ?

बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित प्रहरी नियन्त्रणमाके युवकहरु युवतीदेखी वाक्कै भएका हुन् त ! भुटानले ३ लाख डोज अस्ट्राजेनेका खोप दिनेअस्ट्राजेनेका, भुटान देनेका, नेपाल लेनेका, भारत छिनेगा,

तुईन काटेर मान्छे मारिएपछि मोदीले भने : ‘नेपाल, भुटान, मालदिभ्स सु:ख दु:खका साथी हौँ !’ तर कस्तो साथी क्या ?

नेपालप्रति ओलीको आक्रोश: ‘यस्ता प्रतिक्रियावादीका मतियारका लागि पार्टीमा ठाउँ छैन’प्रधानमन्त्रीको पद गुमेको आक्रोश हो कि माधव नेपालप्रतिको आक्रोश, मनोविज्ञहरु अन्योलमा ! ओलीलाई फेरि पनि प्रधानमन्त्री बन्न जालझेलको प्रयास नगर्न माधव

गीतमा विवाद आएको हो कि विवादमा आउन गीत गाएको हो ?

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका ४ जना पक्राउआफ्नो ठाउँमा नक्कली परीक्षार्थी पठाउनेहरु नै हुन्, पछि गएर घुसखोर प्रहरी हुने ! हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीलाई थर्काए, ‘सम्झाएर’ छोड्यो प्रहरीले

पहुँचदार भ्रष्टाचारी आममाफीमा पर्ने देश नेपाल हो भने खर्बपतिपनि जेल जाने मुलुक कुन हो ?

‘कोरोना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा’नेपालमा भएको भए १०० रुपैँयाले टार्थे !  सुदूरपश्चिममा पहुँचवालाले खोप लगाउँछन्, सर्वसाधारण लाइन लागेर फर्किन्छन्पहुँचवालाले सजिलै खोप लाउन पाउने रहेछन्, तिनीहरुलाई

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com