कडा कुरा

कर उठाउन पञ्चैबाजा !

माधव नेपालसहित करिब सय जना नेता सांसदलाई चन्द्रागिरि रिसोर्टमा कोठा बुकविवाह पछि हनिमुन जाने चलनको राजनीतिमा प्रवेश  ‘माधव नेपालले नयाँ पार्टी खोल्न हतार गर्नुभो’ : योगेश भट्टराई ओलीलाई एकता गर्न हतार

फुटपाथ पसलको बार्गेनिङ र एमाले पसलको बार्गेनिङ !

संस्थागत रुपमा नेकपा एमाले लगभग फुटिसकेको छ ! अर्को पार्टी दर्ता गरेर घरको साथीलाई देखाउने प्रयास भएको छ ! जुट्ने गुञ्जायस नभएको कुरा लेखाउने अभ्यास समेत रहेको छ ! उता,

क्वाँटी र जनैकाे व्यापार किन घट्यो ?

‘देउवा र ओलीले ल्याएको अध्यादेशमा आकाश जमिनको फरक छ’ : प्रचण्डहो नि, मन परेकीले त ठुस्क्याएको पनि मगमग बसाउँछ ! केपी शर्मा ओली भन्छन्, ‘एमाले अझै सबैभन्दा ठूलो दल’माधव नेपाल

मेस्सीले प्रयोग गरेर फालेको टिस्यु र पार्टीले प्रयोग गरेर छोडेका जनता !

‘एमाले समाजवादीको बैठकमा जान्छु, एकताको जिम्मा दिन प्रस्ताव गर्छु’ : वामदेवपार्टी विभाजनको पनि जिम्मा लिने कि ? माधव नेपालसँग जानेलाई ओलीले भने : ‘नाम कटाएर आउनुस्, सँगै काम गरौं’माधव नेपालसँग

फुट्नुको फाईदा : आन्तरिक पर्यटनको विकास र कार्यकर्तालाई पदगारीको सिर्जना !

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादीआखिरमा अध्यक्ष पाइहाले नि माधव नेपालले ! राधाकृष्ण मैनालीको टिप्पणी : ‘एमाले विभाजनका नाइके ओली नै हुन्’गलत! एमाले विभाजनका ‘कारण’ ओली हुन्, ‘नाइके’

तालिवानदाई, आफ्नालाई दु:ख नदेउ, अरुलाई छोडिदेउ !

‘देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं’ – तालिबानआफ्नै देशमा शान्तिपूर्ण रुपमा बाँच्न चाहने अफगानिस्तानीहरुको लागि केही गरिदेउ न त !  २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन

प्रधानमन्त्रीको प्रश्न- ‘क्रिकेट किन छाड्नु भो ?’ किनकी सभापतिको कुर्सी ओगटेजस्तो नहोस् भनेर !’

‘पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं’ : माधव नेपालनत्र चिसै पानीले नुहाउने ! पारसलाई प्रधानमन्त्रीको प्रश्न : ‘क्रिकेट किन छाड्नुभयो’ ?जवाफ : ‘तपाईंले सभापतिको कुर्सी ओगटेको जस्तो नहोस् भनेर !‘

खोप भन्दै नुनपानीको सुई,कोभिड आतंक भेरियन्ट दुई !

‘मेरो प्रशंसा गर्दै बनाइएका भिडियोलाई रोक्न लगाइसकें’ : प्रधानमन्त्री देउवाबनिसकेका भिडियो भने हेर्न नछोड्ने ! ‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’: सुरेन्द्र पाण्डेत्यो कुरामा त माधव नेपालको पनि दुई

एटिएमबाट पैसाको साटो तरकारी दिदै बैंकहरु : महामारीको असर !

माओवादी सांसदको प्रश्न : ‘कुलमान बुढो भएपछि सरकारले के गर्छ ?’सरकारले के गर्छ थाहा छैन तर जनताले चाहिँ अर्को कुलमानको आस गर्छन् ! प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : ‘मन्त्रिपरिषदलाई पूर्णता

भ्रष्टाचारीसँग दुस्मनी साँध्ने काम किन गर्छ अख्तियार, हँ ?

‘ललिता निवास प्रकरणको नाममा अख्तियारले मसँग काम गर्‍यो’ : गच्छदारअख्तियारले सबै भ्रष्टाचारीहरुसँग दुश्मनी साँध्‍ने काम गर्छ ! ‘ओली प्रवृति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै’ : डा. बाबुराम भट्टराईक्यान्सर जस्तो रोगको

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com