कडा कुरा

चीनबाट आएको ४४ लाख खोप : खोपीमा नलुकाएस्, भटाभट खोप्न थालेस् !

‘एमालेमा रहेका नेताहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउँछन्’ : माधव नेपाल’ढिलो चाँडो आउँछन् भने त एमालेमै बसेको भए भैहाल्थ्यो नि !  ‘माधव नेपाल एमालेमै फर्किनुहुन्छ’ : योगेश भट्टराई आशाबाद त दुबै

ड्युटीमा टिकटक – जागीर चट् !

सरकारलाई ओलीको चेतावनी : प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊआलोचनामा मात्र सीमित भएर उत्रिनेलाई के प्रतिबाद भन्नु र ? युट्युबको गज्जबको फिचर, अब कमेन्टको भाषा अनुवाद गर्न सकिनेतर नेपाली गाली अङ्रेजीमा

मुड्की छोडेर औंलातिर : ओलीको कान्छी औंला, माधवको माझी औंला, प्रचण्डको चोर औंला !

पार्टी विभाजनबाट एमाले घाइते भएको छ : घनश्याम भुसालकाँधमाथि चड्न प्रयोग भएका एमालेका सांसदहरु पनि घाइते भएका छन् ! माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेलएक सिट

लकडाउनको साईड ईफेक्ट – ओथारो नबसी चल्ला !

– सरोज घिमिरे धेरै महिनाको लकडाउनपश्चात देशका अधिकांश कुराहरू खुल्दै गए । कोरोनाको महामारी पनि घट्दै गयो । आफ्नो जन्मथलो छाडेर कर्मथलो काठमाडौँतिर लागे म पनि । नयाँ प्रविधिको अनलाइन

पार्टी फुट्दै गर्छ, सरकारमाचाहीँ जाँदै गराैँ !

सभामुखप्रति हाम्रो आशंका कायमै छ : सुवास नेम्वाङएमाले हुनु भनेको नै आशंका र अवरोध कायम राख्नु हो नि ! खर्च कसरी चल्छ ? देउवाको जवाफ : हिजो जसरी चल्याथ्यो, त्यसैगरीप्रधानमन्त्री

बाल दिवशको प्रसँग

– केशवराज गजुरेल  आज अन्तराष्ट्रिय बाल दिवस । सबै बालबालिकाहरुलाई शुभकामना छ । शुभकामना यस मानेमा कि सधैं पारिवारिक आत्मियता जोडून्, निष्ठुरी र निर्दयी बन्न छोडुन् भनेर हो ! पढ्नमा

देउवाले पार्टी कब्जा गरेको पौडेलको आरोप, देउवा भन्छन् – कब्जा हैन, कब्जियत !

सभामुखलाई दलहरुको सुझाव : ‘एमालेसँग सम्वाद गरेर अर्को बैठक राख्नुस्’हाम्रो सुझाव : ‘सम्वादअघि माइकले हान्न खोज्नेहरुमाथि पुर्वाग्रह नराख्नुस् !’ ‘शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्न खोजे’ : रामचन्द्र पौडेलआफैँ

एमसिसी : कसकालागि के ?

ओलीकालागि एमसिसी,आए आँप गए झटारो !प्रचण्डकालागी एमसिसी,भालुको कनपट, समात्नु न छोड्नु ! देउवाकालागि एमसिसी,कि हस्तिनापुरको राज कि चपरी मुनीको बास ! माधव नेपालकालागि एमसिसी,खाई न पाई छालाको टोपी लाई !उपेन्द्र यादबकालागी

ट्रम्पले जुकरबर्गलाई किन मुख छाडे ?

संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठकशीर्ष नेताले अवरोध गरेको भए पो उनीहरुको बैठक बोलाउनु ! यसरी कतिन्जेल चल्छ संसद ?, देउवाले भने – ओलीलाई सोध्नूओलीलाई पनि के

कमेडी च्याम्पियनका ‘उत्कृष्ट तीन’को गजुरीयल बिष्लेषण !

विकी अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा हुन् भने भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण हुन् । त्यसैगरी सन्तोष थापालाई विकी र भरतमणीको सुन्दर ‘फ्युजन’को रुपमा लिन सकिन्छ ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com