पानी पर्दा देशभरका सरकारी वेबसाइट आधा घण्टा डाउनपानी पारेको भनेर विदेशी कुटनीतिक चलखेलमाथि आरोप ! कृषिमन्त्रीलाई भेटेर प्रदीप पौडेलले भने – ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’शुभकामना एक दिन
अध्ययन भन्छ : आम जनताभन्दा धेरै बाँच्छन् नेताहरुअध्ययनका अनुसार आम जनताभन्दा धेरै बुढा पनि रहन्छन् नेताहरु ! सिसडोल जाने सडक अवरुद्ध, काठमाडौंमा दुई दिन फोहोर नउठ्नेसिसडोलबासीहरु सडकको विरोध गर्दै !
रामचन्द्र पौडेलको प्रश्न – ‘रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ?’जनतै रुवाए पनि समाजबाद ल्याउन सकिन्न हाम्रो नेपालमा ! योगेशले भने- ‘माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्’क्योँ कि युवा नेता
‘कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थले बजेट दिएन’ : शिक्षामन्त्रीनिजिले हुँदैन भनेपछि अर्थले नदिएको हुन सक्ने ! ‘मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु’ –
भीम रावल भन्छन् : ‘जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ’इतिहासले भीम रावललाई अरु केही नभएपनि इम्बोस्ड नम्बर प्लेट विरुद्धका ठुला सेनानी भनेर चिन्नेछ ! ‘गठबन्धनले हाम्रो अपमान गर्यो’ :
मन्त्री आलेको दाबी : ‘कर्मचारीलाई कुनै दुर्व्यवहार गरिएको छैन’‘गरेपनि जनताको छोरा भएकाले तलमाथि भएको मात्र हो !’ अखिल क्रान्तिकारीको बैठकमा कुटाकुटनाममै क्रान्तिकारी भएपछि कुटाकुट नगर्दा मात्र अचम्म हुने ! पूर्व
‘कांग्रेसले जिते पनि आफैंले जितेजस्तो लाग्छ’ : प्रचण्डगठबन्धन नरहेपछि त्यस्तो नलाग्न सक्छ ! के चिया कम पिए पाकिस्तानको अर्थतन्त्र सुध्रिन्छ?भात खान छोडेर नेपालको अर्थतन्त्र सुध्रियो भने सुध्रिएला ! एसपीपीबारे ओलीले
प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो
विवाह गर्ने उमेर घटाउँदै नेपाल सरकारनेपाल सरकार प्रेजेन्ट्स – बाल विवाह ! ‘मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ’ : प्रधानमन्त्री देउवा‘गर्नु परे धेरै समय लाग्दैन, हस्ताक्षर गर्ने वर्षौँ
माधव नेपालले औंल्याए गठबन्धनको ७ समस्या : गठबन्धनभित्र उपगठबन्धन गरियोगठबन्धनभित्रको उपगठबन्धनको विरोधमा अर्को उपगठबन्धन गठन गरिँदै ! एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउनेहेडलाईन अगाडि ‘महिनौँको संसद अवरोधपछि’ लेख्न बिर्सेछन् !