‘कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण’ : एमाले महासचिव पोखरेलएम अधिकारी पछि एम-सचिव पोखरेलको प्रवेश ! ‘गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन’ : ओलीकिनभने चाँदीको तरबार गठबन्धन काट्नचाहिँ
‘कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्छ’ : शेखर कोइरालाउनले थपे – ‘क्षति नै पुर्याउने भए एमालेलाई पुर्याउँ न’ ‘यो भ्रमणले नेपाल-भारतको सम्बन्धलाई बलियो बनाउनेछ’ : प्रचण्डयति सजिलो रहेछ, पहिलै
हेलमेटभित्र भेटियो ५ लाख, एक जना पक्राउहेलमेट लगाउन खोज्दा नआँटेपछि परे पक्राउ ! ‘भाजपासँग सम्बन्ध विस्तारका लागि भारत भ्रमणमा आएको हुँ’ : प्रचण्डभारत, चीन कि अमेरिका कोसँग सम्बन्ध विस्तार गर्ने
कोइरालाले बोलेको सुराकी शब्द रेकर्डबाट हटाउन सिटौलाको मागआफ्नो रेकर्डबाट हटाउने नमिल्ने भन्दै पत्रिकाहरु विरोधमा ! प्रश्नपत्र हुबहु दोहोर्याउनेलाई तत्काल कारबाही गर्न शिक्षा समितिको निर्देशनकारबाही नगरी सो गल्ती नदोहोर्याउन भनी छोडिदिन
सावधान ‘हनी ट्रयाप’ मा परिएला, सुन्दर केटी प्रयोग गरी लुट्ने गिरोह सक्रियसुन्दर केटीहरुबाट लुटिन तयार केटाहरु दंग बालकोट पुगेका बालेन्द्रलाई ओलीले दिए तबला उपहारअब तबलाको तालमा काम गर्लान् कि !
‘सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ’ : ओलीओलीको समसामयिक अभिव्यक्तिको तरंग नेपालभरी ! ‘देउवाले मेरो पछाडि सुराकी खटाउनु भएको छ’ : शेखर कोइरालादेउबाले सुराकीलाई सोधे – ‘कसरी थाहा भएछ, पत्ता
‘प्रचण्ड, केपी ओली र शेरबहादुरलाई बोलाएको छु, आए भने माटो दिएर पठाउँछु’ : हर्क साम्पाङत्यही माटोको बिस्कुट बनाएर आगामी चुनावमा जनतालाई बाँड्ने नेताहरुको योजना ! चौतर्फी आलोचनापछि गण्डकीका शिक्षामन्त्रीले गरे
प्रचण्डले मागे माओवादी मन्त्रीले गरेका राम्रा कामको विवरणविवरण तयार पार्न धेरै समय लाग्न पनि सक्ने, नलाग्न पनि सक्ने ! गाडीमा लेखिएका ‘अश्लील साहित्य’ हटाउन थाल्यो प्रहरीलेअश्लील ‘गाडी साहित्य’ हटाईने, भेलुबाजेलाई
सर्बियामा गधाको दुधबाट बनाइन्छ संसारकै महंगो पनीर !गधाको पसिनाबाट पानी निकाल्नेलाई अरबपति बनाइने ! जनकपुरमा आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँपकाउन खोज्दा नपाकेपछि आलु नभएको पुष्टि ! अर्की महिलालाई
फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्यो फोहोरकम्पनीले भन्यो – ‘फोहोर उठाउने जिम्मा मात्र लिएको हो, फाल्ने जिम्मा हैन’ भारतमा छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !ढिलो जन्ती निकालेको