कडा कुरा

मन्त्रालय फोडौँ, मन्त्री थपाैँ, आफ्नो तनाव घटाउँ, देशको तनाव बढाउँ !

फेरि ‘प्लास्टिक प्रतिबन्ध’ घोषणामै रोकियोघोषणा र कार्यान्वयन बीचको फरक नै यही हो, खै बुझ्या ! चिनियाँ प्रधानमन्त्रीले देउवालाई भने : ‘हामी एउटै डुङ्गाका यात्री हौं’नेपालका डुंगा साना हुन्छन्, धेरै यात्री

विजय शाहीको पराजयी आईडिया, अब घरपालुवाका घाँटीमा स्मार्ट फोन !

कार्यदल सदस्यहरुले भने– ‘माधव नेपाल विनाको एकता हुन्न’ओलीले भने : ‘माधव नेपालबिनाको एकता आवश्यक छ !’ सुशासनको आँखामा ओलीको कार्यकाल : भन्ने एकथोक, गर्ने अर्कै‘भन्ने एकथोक, गर्ने अर्कै थोक’- यो

मिश्र सरको कोर्स : विवाद हो कि संवाद, समाधान कि व्यवधान ?

नेपालगन्ज उडि रहेको बुद्ध एयरमा यात्रु बेहोश, काठमाडौ डाईभर्ट गरेर बचाईयाेकोही कोही धन हुनेको मनपनि हुन्छ क्या ! ‘गगन र विश्वप्रकाशहरु दुलो पसिसक्नुभयो’ : विद्यासुन्दर शाक्यदुलोबाट पसेर प्वालदेखि निस्कनुहुन्छ, धुक्क

मेमोरी किङको फेकिङ र युट्युबरकाे जोकिङ !

प्रचण्डको गुनासो : ‘मभित्र आतंक छ, क-कसलाई मन्त्री बनाउने !’कि चाम्रालाई कि हाम्रालाई, कि जुम्रालाई कि झुम्रालाई ! ‘एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं’: महेश बस्नेतआफ्नै घर जलाएर ! परीक्षण

कस्टम क्लियरेन्स : गुन्द्रुक, गुँदपाक, सुकुटी, ससेज !

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासाराष्ट्रिय सहमतीकोलागि अन्तरास्ट्रिय सम्झौता !केपी ओलीले भने- ‘दोस्रो अध्यक्ष दिन तयार छु भन्दा पनि माधव नेपालले एकतामा इच्छा देखाएनन्”म कसैले दिएको अध्यक्ष लिनेवाला

ढेडु, बाँदरको क्यारिकेचर : कोरोनालाई घाटा, कमेडीलाई फाईदा !

महामारीमा म्यानपावरलाई टिक्नै सकस, तीन सयले छाडे व्यवसाययो समय म्यानपावर हैन, ज्यानपावर बढाउने हो ! ‘एमाले जोगाउन केपी-माधवसहित पहिलो पुस्ता विदा हुनुपर्ने अवस्था आउन सक्छ’ – यज्ञराज सुनुवारदेश जोगाउने तेश्रो

अर्थमन्त्रीको ‘होमवर्क’मा सचिवहरुको जवाफ : ‘हिसाब मिल्दैन त हजुर !’

सचिवहरुलाई ‘होमवर्क’ दिँदै अर्थमन्त्रीले भने- ‘शतप्रतिशत नतिजा चाहियो’अधिकांस सचिवको प्रतिक्रिया : ‘यो त नियामावलीले मिल्दैन हजुर !’ डेमोक्रेसीभन्दा बलियो, ब्युरोक्रेसी ! तिनलाख खोप हरायो : कसले लग्यो ?ब्ल्याक मार्केटमा खोज्दा

अरिङ्गालको झगडा, बारुलाको चोट, वाईडेनको फेसबुक, देउवालाई भोट !

‘देउवा प्रधानमन्त्री भएका छन् भन्दैमा म चुप बस्दिनँ’ – श्रवण मुकारुङचुपचाप चारआना, हल्ला गरे बाह्राआना ! उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्रीजता मल्खु, त्यतै ढल्कु ! ‘हतारहतार

जापान ओलम्पिक : ‘दलदल’ र ‘भागबन्डा’ खेलमा प्रतिष्पर्धामा !

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय बिश्वासको मत नदिएपनी स्वास-मतद्वारा सहयोग गर्ने एमानेपाल कमिटीको आश्वासन ! बदलिएन अख्तियार : अहिले पनि ठूलामाथि आँखा चिम्लिने, साना समाउनेअख्तियारलाई मौसमी सरकारी संस्था

बढ्दा १० रूपैँया घट्दा १ रुपैयाँ, के हो ?

प्रधानमन्त्री देउवालाई माधव नेपालको वचन : ‘विश्वासको मत दिन्छौं’बिश्वास गर्छन् यहाँका कमरेडहरु आफुमा हैन अर्कामा !  बालकोट पुगेपछि ओलीले भने, ‘माधव नेपालले गद्दारी गरे, अब पार्टीमा ठाउँ छैन’ओलीकालागी गद्दार, देउवाकालागि

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com