कडा कुरा

जिग्रीको गाईजात्रे रुप : मूलुकी ऐनलाई खुर्सानीको धुप…

  सरकारले जनताकालागि मूलुकी ऐन ल्याएपछि अब नेताकालागि पनि मूलुकी ऐन घोषणा हुने भएको छ । जनताको सरकार, कानुन मानुन् कि नमानुन् मन्त्रालयद्धारा चाँडै यो ऐन घोषणा हुनेछ ।  

आपका मुल्क स्वतन्त्र हो, हमारा मुलुक भि स्वाधीन रहने दो, १५ अगष्टकी ढेरका ढेर शुभ कामनाएँ…

    (आज १५ अगष्ट । मित्रराष्ट्र् भारतको स्वतन्त्रता दिवस । बेलायती साम्राज्यवादबाट मुक्त भएको दिन । छिमेकीप्रति सद्भाव प्रकट गर्नु हाम्रो कर्तव्य हो । हामी चाहान्छौं, हाम्रो शुभकामना उहाँहरु

लालबाबुको मन्त्रालयमा कर्मचारीको रेस्लिङ : युनियनले ठोक्यो सुन्निने गरि…

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारसँग थप बजेट मागेको छ । सचिव लिनेस थापलियाले अर्थ मन्त्रालयलाई पत्र लेख्दै ‘अतिरिक ब्यायाम बजेट’ माग गरेका हुन् । पत्रमा भनिएको छ- ‘रेस्लर

सरकारको फर्स्ट सेमिस्टरको रिजल्ट निस्कियो : मार्कसिट यस्तो छ…

पाँचबर्षे सरकारको पहिलो परिक्षाफल प्रकासित भएको छ । सरकार नियन्त्रण कार्यालय, जन ठिमीद्धारा प्रकासित परिक्षाफल अनुसार ओली सरकारले पासमार्क मात्र ल्याएको छ । यो सरकारले पाँचबर्षमा १० वटा परिक्षा दिनु

यी नेता कुन पार्टीका हुन् ? तिनका श्रीमतीका सारीको रंग हेरेर थाहा पाउनोस् – मनुसन्धानकर्ताहरु…

दश/बाह्र बर्ष अगाडीसम्म नेताहरु परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । लवाई खुवाईका आधारमा को कुन पार्टीको नेता हो,

अराजक कर नीतिले संघियतालाई नाङ्गियता बनाउने खतरा….

कर राज्य संचालनको प्रमुख श्रोत हो । कर तिर्नु नागरिकको कर्तब्य हो । कर लिएपछी सो अनुसारको सुबिधा दिनु राज्यको दायीत्व हो । तर कर्तब्य र दायीत्वबाट च्यूत भएर आउने

वामदेउ गौतमको स्वीकारोक्ति- ‘बर्दियामा बजारिएको मान्छेले डोल्पालीसँग सिंगौरी खेल्न हुँदैन !’ #Fakxclusive Interview

  एमालेका दबाबशाली नेता बामदेव गौतम अहिले चर्चामा छन् पनि, छैनन् पनि ! छैनन् यस अर्थमा कि, उनि कुनै लाभको पदमा छैनन् । छन् यस अर्थमा कि, बेमौसमी उपचुनावद्धारा सांसद

शेर बहादुरले केपीलाई ‘तिमी’ भनेपछि प्रचण्डले बाबुरामलाई ‘तँ’ भने ! किन ?

आज बिश्व मित्रता दिवस । पत्र-मित्रतादेखि फेसबुक फ्रेण्डसिप सम्मका साथीहरुलाई सम्झने दिने । सबैलाई यही समाचारको साथमा सबैलाई भनौं, मित्रहरु, आराम छु, आराम चाहान्छु । मैत्रीविद्हरुका अनुसार मित्र चार प्रकारका हुन्छन्,

राज्यमन्त्रीको सवारी अन्तरिक्षबाट पनि देखियो : नासाले शुरु गऱ्यो गंभीर अनुसन्धान…

दुई नम्बर प्रदेशकी राज्यकी मन्त्री सिम्पल कुमारीमाथी अमेरिकी अन्तरिक्ष संस्था नासाले गंभीर अनुसन्धान थाल्ने भएको छ । राज्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रौतहट पुगेकी उनको पछाडी सयौं सवारी साधनहरु

खुशीको खबर : एब्रोड स्टडी हैन, अब एटहोम स्टडी कन्सल्टेन्सी खुल्ने….

स्वदेशी एजुकेसनल कन्सल्टेन्सीमा स्वागत छ । नेपालमै पढ्न चाहानेहरुका लागि सस्तो, सजिलो र सहज सल्लाहका लागि हामीलाई सम्झनोस् । अमेरिका जाने ईच्छा छैन, बेलायत जाने रहर छैन, जापान जानेर ल्याकत

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com