कडा कुरा

सरकारको प्राथमिकता : खर्च विवरण कि भ्याक्सिन बितरण !

भारतीय पत्रिकाको सम्पादकीय : ‘कांग्रेस र देउवा भारतका परम्परागत मित्र’सम्पादकलाई काङ्ग्रेसले भन्यो- ‘मनपरे मित्र हजुर नपरे बिचित्र !’ प्रधानमन्त्री बनेकै दिन राष्ट्रपतिसँग देउवाको ‘टसल’देउवाले आक्रोसित हुँदै भने- ‘बलबपजग फबपवकठभयषय !’

अदा-लात च्याम्पियन : हामीलाई चाहिने मान्छे आउला त करोडको मज्जा लिएर ?

‘राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ’ : विवेकशील साझाविवेकशिल साझा राष्ट्रपति बनाउ, हैन्त ? देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगितपिपुल विल  मिस योर दुई तिहाई जोक्स केपि

माधव चढ्न मानेनन्, ओली ओर्लन मानेनन् ! अब के हुन्छ यात्रु महानुभावहरु ?

‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ ! हामी हस्ताक्षर फिर्ता लिदैनौँ’ : रामकुमारी झाँक्रीनखाउँ भने कार्यदलको फल, खाउँ भने ओलीपथको  दलदल ! चार निवर्तमान मन्त्रीले क्वार्टर छाडेनन्  ‘त्यो पर्दैन !

CO-PA Nepal फुट्-Ball खेल : ड्र कि विड्र ?

प्रदर्शनमा प्रहरी हस्तक्षेप, नारायण वाग्लेसहित १७ जना पक्राउपुलिस आए, १७ जना समाए- समयको नास ! बेलुका छोडी हाल्ने हो क्यारे ! एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेशतिनै ७०

सहमती : उसको हुञ्जेल बाँडीचुँडी खाने, सकिएपछि आफ्नो-आफ्नो खाने !

महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ताईन्टरनेट नभएका स्थानहरुमा चाहिँ ५८ लाख जनसंख्या थपियो होला ! यत्रतत्र नक्कली सरकारी कागजात : मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत दाउमासरकारी कागजातमात्र हैन,

वल्लोघर कामरेड पल्लोघरमा जामरेड, पल्लोघरको कौसीबाट डङ्ग्रङ्गै हामरेड ! के हो ?

एमाले कार्यदलको बैठक आज पनि, नेम्वाङ भन्छन्– ‘आजको बैठकले निष्कर्ष दिन्छ’निष्कर्ष नदिए ईस्-कर्ष दिने पक्का ! ओली पक्ष गल्यो, फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षको अडान कायमैओली

‘मैँ काण्डुँ, मै फण्डुँ, दण्ड-न्याय मैँ गरुँ !’

संसदीय व्यवस्थाको गोलचक्करः सुध्रियो संविधान, सुध्रिएन व्यवहार जस्तो जनता त्यस्तै नेता, जस्तो नेता त्यस्तै ब्यवस्था ! माओवादी केन्द्र खारेजीको माग : चियाको कपमा तूफान ल्याउने जस्तो प्रयास !चिया छानेको, ओलीले फुटाउन

एमालेको कार्यदल, छलफल कि दलदल ?

माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारीउसले उसको उजुर गर्यो, उसले त्यसको उजुर गर्यो- उजुर वाजुर गर्दागर्दै दुबै सर्प मर्यो ! ७५ औं वर्षमा पूर्वराजा ज्ञानेन्द्र, उत्सवको रुपमा नमनाउनेअर्को साल

बाँदरहरुकाे देश, ढेडुहरुकाे भेष, छेपारेको रंग र चेपारेको ढंग हुँदैन : कविता ब्याटल !

कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमापहुँचवाला युवा  नागरिकले लगाए ट्रिपल डाेज भ्याक्सिन ! प्रचण्डले भने : ‘संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ’देउवाले भने- ‘ओलीले छोडे त हो नि बाबा 

‘जिग्री’ले किन गरे ‘बिर्सने रोग’को कुरा ? उपचार यस्तो !

वास्तवमा यो देश नबनेको नै “बिर्सने रोग” लागेर हो । यो एक प्रकारको घातक दीर्घरोग हो । यो रोगले नेता र जनता दुबै ग्रसित छन् यो रोग लागेपछि नेताहरुमा जनताका

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com